Saturday

Dashain Daily Prayer (दशैं दैनिका प्रार्थना): Kindness Day


Saturday, 10/1/2011
पञ्चमी (Fifth Day)
Kindness Day


पवित्र आत्माको फल दया हो ।
The fruit of the Holy Spirit is kindness.
प्रभुको सेवक झगड़ालु हुनुहुँदैन,
तर हरेकको लागि दयालु हुनुपर्छ ।
 (२ तिमोथी २:२४, 2 Timothy 2:24)

Today, pray that God will bless all Nepalis with hearts full of kindness towards others. Pray that all quarreling will end.

आज, प्रार्थना गर्नुहोस्-

“पिता परमेश्वर, तपाईंको आत्मद्वारा सबै नेपालीहरुलाई दयालु हृदयको वरदान दिनुहोस । सबै झगड़ाहरु खतम गर्नुहोस । “

No comments:

Post a Comment