Wednesday

Dashain Daily Prayer (दशैं दैनिका प्रार्थना): Self-Control Day



Wednesday, 10/5/2011
नवमी (Ninth Day)
Self-control Day


पवित्र आत्माको फल संयम हो ।
The fruit of the Holy Spirit is self-control.

पर्खलहरु भत्किएको नगरझैँ आत्मसंयम नभएको मानिस हो । (हितोपदेश २५:२८, Proverbs 25:28)

Today, pray especially for Nepali youth to have self-control. Ask God to give you victory over sin and temptation. Fix your mind on TriEak Parmeshwar.

आज, प्रार्थना गर्नुहोस्-

प्रभु श्री येशु, म मेरो चित्त तपाईंमाथि ध्यान गर्छू । मलाई र सबैलाई संयम दिनुहोस् । मेरो पाप क्षामा गर्नुहोस् ।

No comments:

Post a Comment