Wednesday

दशैँ प्रार्थना- Wednesday, 10/17/2012 तृतिया (Third Day) Peace Day


पवित्र आत्माको फल शान्ती हो।
The fruit of the Holy Spirit is peace.

अब शान्तिका प्रभु आफैले सब समय, हरतरहले तिमीहरूलाई शान्ती दिऊन्। प्रभु तिमीहरू सबैसँग रहुन्(२ थेसलोनिकी ३:१६, 2 Thessalonians 3:16)

Today, pray that all refugee peoples everywhere will know the peace of the Lord Sri Jesus Christ in difficult times.

आज, प्रार्थना गर्नुहोस्-“पिता परमेश्वर, सबै शरणागतीहरूलाई तिनिहरुका कष्टहरूमा तपाईंको शान्ती दिनुहोस।“

No comments:

Post a Comment